कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु

काठमाडौं । बाजुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको हो भने ४ जना घाइते भएका छन् । से१च १०६४ नम्बरको जीप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो। घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार … Continue reading कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु